Saturday, February 7, 2009
Sunday, January 11, 2009
नारी आवाजद्वार मीटीङ र प्रशंसा पत्र बितरण

१० जनबरी,२००९,इजरायल
नारी आवाजद्वारा गत ०२ शुक्रबारका साँझ अंग्रेजी नयाँ बर्ष २००९ का अबशरमा गरीएकाे शाँस्कृतिक तथा सम्मान कार्यक्रममा उल्लेखनिय र प्रशंसनिय सहायता गर्ने इजरायल स्थित बिभिन्न संघसंस्था र ब्यक्तीहरूलाइ अाज एक समाराेहका साथ प्रशंसा पत्र बितरण र त्यस कार्यक्रममा भएका कमी कमजाेरीका बारेमा छलफल र बजेट अाम्दानि र खर्चका बारेमा नारी आवाजकी अध्यक्ष श्रीमती सृजना महत(बाँनीया) ज्यूले प्रष्ट पर्नु भएकाे थियाे । मूख्यतः उक्त कार्यक्रमबाट अाम्दानी भइ संचीत रकमलाइ नारी आवाजद्वार इजरायलमा स्व.अनिता तामाङ स्मृती काेष गठन गरीएकाे छ यस कार्यलाइ इजरायली समाजमा हालसम्ममा उत्कृष्ट र नमूना शामाजीक कार्य मान्नु पर्दछ ।
Sunday, January 4, 2009
खचाखच ,भरीभराउ हल र दर्शक तताउने नृत्य प्रस्तुत गर्दै……
नेपाली नारी आवाज स्थापनार्थ अग्रशर गराउनु हुने इजरायली अबिताल (समाजसेबी)दिदीलाइ सम्मान पत्र प्रदान गरीदैँ
नेपालीहरूका लागी सहयाेगी संस्थाकी इजरायली पदाधिकारीलाइ सम्मान पत्र प्रदान गरीदै

